scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

महराको स्वास्थ्य अवस्था जटिल, अस्पतालमै बयान लिने तयारी

काठमाडाैं, २७ असोज । गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारत निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

उच्च रक्तचापको समस्या देखिएपछि अस्पताल भर्ना भएका महराको स्वास्थ्य अवस्था खतरामुक्त नभएकाले  डिस्चार्ज गर्न नमिल्ने अस्पताल स्रोतले जनाएको छ ।

उनलाई आउँदो मंगलबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरेको थियो । उनलाई अस्पतालबाहिर लैजान नमिल्ने भएपछी अस्पतालमै बयान लिने तयारी भएको बताइएको छ ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage