scheduleबिहिवार मंसिर १८ गते, २०७७

तरकारीवाली कुसुम श्रेष्ठको पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक

काठमाडौं, २७ असोज । तरकारीवालीको रुपमा भाइरल  कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ युट्युवमार्फत सार्वजनिक भएको छ ।  उक्त भिडियोमा कुसुमले आरएल मोक्तानसँग रोमान्स गरेकी छन् ।

भिडियोमा प्रेम गर्नेले मायालुले आफ्नो मायालाई छोडेर टाढा जाँदैन भन्ने भाव व्यक्त गरिएको छ । उक्त भिडियो  मकवानपुरको सिस्नेरी, कुलेखानी आसपसमा छायाँकन गरिएको हो ।

हेर्नुहोस् भिडियो 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay