scheduleबुधवार कार्तिक २७ गते, २०७६

ट्रम्पले पत्रकारमाथि हमला गरेको भिडियोबारे सर्वत्र चर्चा

एजेन्सी, २७ असोज । यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आलोचना गर्ने मिडिया र पत्रकारमाथि हमला गरेको नक्कली भिडियोबारे चर्चा भएको छ ।
उक्त भिडियोमा राष्ट्रपति ट्रम्पले पत्रमाथि चक्कु र गोली प्रहार गरेको देखाइएको थियो । भिडियो अमेरिकी प्रायोरिटीले स्क्रिन गरेको सिएनएनले जनाएको छ ।
नक्कली भिडियोमा ट्रम्पले गलत समाचार लेख्ने मिडिया हाउसभित्र छिरेर पत्रकारमाथि गोली हानेको देखाइएको थियो । साथै ट्रम्पले सिएनएनको लोगो लगाएका मानिसको टाउकोमा लठ्ठीले हानेको देखाइएको थियो ।
भिडियो दृश्य सन् २०१४ मा रिलिज भएको किङ्गम्यानबाट लिएर इडिट गरिएको समाचारमा बताइएको छ । उक्त भिडियोलाई मिमीको रुपमा बनाइएको समेत बताइएको छ ।
IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage