scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

बुल्गेरियाविरुद्ध इंग्ल्याण्डले हान्यो ६ गोल

काठमाडौँ, २८ असोज । गएराति युरोकप छनोटमा इंग्ल्याण्डले बुल्गेरियालाई ६-० गोलले पराजित गर्न सफल भएको छ ।

इंग्ल्याण्डलाई जित दिलाउन रोस बाक्र्ली र रहिम स्टरलिंगले दुई गोल गरे ।

त्यस्तै ह्यारी केन र मार्कस रासफोर्डले एकएक गोल गरे ।

समुह ए अन्तर्गतको खेलमा इंग्ल्याण्डले ६ खेलबाट १५ अंक जोडेको छ ।

शिर्षस्थानमा रहेको इंग्ल्याण्डले प्रभावशाली खेल प्रदर्शन गर्दा अन्तिम स्थानमा रहेको बुल्गेरियाको भने जम्मा ३ अंक रहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage