scheduleबुधवार कार्तिक २७ गते, २०७६

विश्व फुटबलको क्लब वरियतामा बार्सिलोना शीर्ष स्थानमा

काठमाडौँ, २८ असोज । स्पेनिस क्लब बार्सिलोना विश्व फुटबलको क्लब वरियतामा शीर्ष स्थानमा रहन सफल भएको छ ।

हालै क्लब वर्ल्ड र्याङकिङ डटकमले सार्वजनिक गरेको उक्त बरियता क्रममा बार्सिलोना १५४९३ अंकसहित शिर्षस्थानमा रहेको छ ।
दोस्रो स्थानमा लिभरपुल, तेस्रोमा रिभर प्लेट, चौथोमा म्यानचेस्टर सिटी रहेको छ । स्पेनिस क्लब भ्यालेन्सिया पाँचौं स्थानमा छ ।

गएको सिजन खासै गतिलो खेल प्रदर्शन गर्न नसकेको रियल मड्रिड छैटौं स्थानमा रहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage