scheduleआइतवार मंसिर १ गते, २०७६

रोनाल्डोको नयाँ रौनकः ७०० गोल

काठमाडौँ, २८ असोज । पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरको ७ सय गोल पुरा गर्दै नयाँ रेकर्ड बनाएका छन् ।

युरो छनोट खेलमा युक्रेनविरुद्ध गोल गर्दै उनले आफ्नो करिअरको ७ सय गोल गरे । रोनाल्डोले आफ्नो ९ सय ७३ खेलमा सो गोल संख्या पुरा गरेका हुन् ।

पोर्चुगलले युक्रेनविरुद्ध खेल गुमाएपनि रोनाल्डोका लागि भने उक्त खेल विशेष रहन पुग्यो ।

छन् । उनले पोर्चुगलबाट भने ९५ औ गोल गरे ।

रोनाल्डो यी खेलाडीहरुभन्दा पछि रहेका छन् । चेक–अष्ट्रेलियन जोसफ बिकानको ८ सय ५ गोल, ब्राजिलका रोमारियोः ७७२ गोल

ब्राजिलियन लिजेण्ड पेलेः ७६७ गोल

हंगेरीका लिजेण्ड फेरेन्क पुस्कासः ७ सय ४६

जर्मनीका थोमस मुलरः ७ सय ३५

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage