scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

अस्पतालबाटै अदालत लगियो महरालाई

काठमाडौं, २८ असोज ।  बलात्कार  प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतमा उपस्थित गराइएको छ। थुनामा रहेका महराको  स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई  अस्पतालबाटै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो। असोज १९ गते  पक्राउ परेका महरालाई दशैं बिदामा अदालत बन्द भएका कारण आज मात्रै अदालतमा उपस्थित गराइएको हो।

Dish_Home

उनलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय