scheduleबुधवार जेष्ठ २१ गते, २०७७

नक्कली सुन बेच्ने तीन भारतीय पक्राउ

काठमाडौं, २८ भदाै । नक्कली सुन बेचेर ठग्ने तीन जना भारतीय नागरिक धनुषामा पक्राउ परेका छन्। सुन जस्तो देखिने धातुलाई सुन हो भनी बिकेटी ज्वेलर्समा बिक्री गर्ने तीन जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत गोरखपुर डेबरिया लारसमेमपुरका  राम कुमार बर्मा,  शान्ति देवी र  सिमा देवी रहेका छन्। उनिहरुले  सुन जस्तो देखिने धातुबाट बनेका कानको रिङ ६ थान, टप ६ थान, औंठी १ थान र लकेट १ थान उक्त पसलमा विक्री गरेका थिए।

Dish_Home

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय