scheduleबुधवार कार्तिक २७ गते, २०७६

८ वर्षपछि पक्राउ परे राजा


विराटनगर, २८ असोज । बलात्कार गरी फरार भएका एक अभियुक्त आठ वर्षपछि पक्राउ परेका छन् । विराटनगर-१५ का ४६ वर्षीय राजा शाहलाई प्रहरीले २७ असोजमा पक्राउ गरेको हो ।

२७ मंसिर २०६८ मा मोरङ्ग अदालतबाट बलात्कार आरोपमा ३ वर्ष कैद सजाय पाएका फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरीले उनलाई २८ असोजमा सजाय भुक्त्तानका लागि अदालतकाे जिम्मा लगाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage