scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

डिन जगदीश अग्रवालमाथि कालोमोसो दलेको आरोपमा विजय थापा पक्राउ

काठमाडौं, २९ असोज । चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदीश अग्रवालमाथि कालोमोसो दलेको आरोपमा मंगलबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले विजय थापालाई पक्राउ गरेको छ ।

केही महिना अगाडि डा गोविन्द के.सीलाई चुनौती दिदै उनकै विरुद्ध अनसन बसेर उनी चर्र्चामा आएका थिए ।

चिकित्साशास्त्र अध्ययन संस्थानका डिन अग्रवालमाथि कालोमोसो दलेको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage