scheduleमगलवार कार्तिक २६ गते, २०७६

एनआरएनए चुनावमा समाजवादी पार्टीले कुमार पन्तको प्यानललाई समर्थन गर्ने

काठमाडौं, २९ असोज । काठमाडौंमा भइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलनमा समाजवादी पार्टी निकटको ‘नेपाली समाज’ले कुमार पन्त नेतृत्वको प्यानललाई समर्थन गर्ने भएको छ ।

नेपाली समाजले कुमार पन्तको प्यानललाई समर्थन गर्न लागेको समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलनमा नयाँ कार्यसमितिको लागि आज निर्वाचन हुँदैछ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage