scheduleबुधवार कार्तिक २७ गते, २०७६

हुलदंगा र नाराबाजीपछि एनआरएनको बन्द सत्रमा प्रहरी पस्यो


काठमाडौं, २९ असोज । गैरआवासीय नेपाली संघ एनआरएनएको सम्मेलनमा हुलदंगा र नाराबाजी सुरु भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गर्नुपरेको छ ।

सम्मेलनको बन्दसत्रमा कोषाध्यक्षको प्रतिवेदनप्रति प्रश्न उठाउँदै केही प्रतिनिधिले हुलदंगासहित नाराबाजी गरेका हुन् । उनीहरुले कोषाध्यक्षको प्रतिवेदनमा आयव्यय विवरण पारदर्शी नभएको भन्दै निर्वाचन रोक्न प्रयास गरिरहेका छन् ।

प्रहरीले हस्तक्षेप गरेर हुलदंगा गर्नेलाई लाइनमा राख्न प्रयास गरेपनि स्थिति अझै नियन्त्रणमा आइसकेको छैन । निरन्तर नाराबाजी चलिरहँदा बुधबार साँझ ७ बजेदेखि सुरु हुने भनिएको मतदान प्रक्रिया प्रभावित भएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage