scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

सन्दिप लामिछानलाई अर्को सफलता, करोड मूल्यमा बर्मिङ्घममा अनुबन्धित

काठमाडौँ, ३० असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई बर्मिङ्घमले  १ लाख पाउण्ड (१ करोड ४६ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको छ ।

इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटका लागि उनी अनुबन्ध भएका हुन् ।

एकपछि अर्को छलाङ मारेका सन्दिपले सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाउन सफल भएका छन् ।

त्यस्तै एक दिन अगाडि मात्रै उनी युएईमा हुने टी १० लिगका लागि कर्नाटकामा ४५ हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage