scheduleशुक्रवार मंसिर ६ गते, २०७६

ला लिगाले भिल्ला रियल र एट्लेटिको मड्रिडबीचको खेल मायामीमा खेलाउने

काठमाडौँ, ३० असोज । ला लिगाले भिल्ला रियल र एट्लेटिको मड्रिडबीचको खेल मायामीमा खेलाउने भएको छ ।

मिडिया रिपोर्टका अनुसार डिसेम्बर ८ मा यी दुई क्लबबीच आमनेसामने हुनेछ ।

यदी यो खेल मायामीमा हुन सकेमा पहिलो पटक ला लिगाको खेल स्पेनबाहिर हुनेछ ।

यसका लागि दुवै क्लबका प्रमुखले अनुमति दिएको र उनीहरुको स्वीकृतिमा नै मायामीमा खेल हुन लागेको हो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage