scheduleमगलवार जेष्ठ २० गते, २०७७

आपसी विवादमा बञ्चरो प्रहार : श्रीमतीको मृत्यु, श्रीमानसहित दुई घाइते

हेटौंडा । मकवानपुरमा मा एक व्यक्तिले अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ । ती महिलाका श्रीमान र अर्का एक व्यक्ति घाइते भएका छन् ।

स्थानीय सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गर्दा सन्तमाया लोको मृत्यु भएको हो ।

Dish_Home

बञ्चरो प्रहारबाट सन्तमायाका श्रीमान् कुलबहादुर र स्थानीय २६ वर्षीया दिवीमाया मोक्तान घाइते भएका छन् ।

बञ्चरो प्रहार गर्ने  सुकबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय