scheduleआइतवार मंसिर १ गते, २०७६

छोरीलाई जबरजस्ती करणी गर्न खोज्ने बाबु पक्राउ

गुल्मी, ३० असोज । आफ्नै १३ बर्षीया छोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा बाबु पक्राउ परेका छन् । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ४ का ४१ बर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले असोज २९ गते साँझ मालिका गाउँपालिका ६ अर्जैमा छोरीलाई जबरजस्ती करणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिहं खड्काले जानकारी दिए । पीडितकी आमाले प्रहरीमा जायरी दिएकी छन् ।

घटनाकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage