scheduleआइतवार मंसिर १ गते, २०७६

शालिकराम प्रकरण : रविबारे उच्च अदालत पाटनको यस्तो आदेश

हेटौँडा,  ३० असोज ।  पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा उच्च अदालत पाटन हेटौँडा इजलासले चितवन जिल्ला अदालतको आदेश सदर गरेको छ।

रवि लामिछाने पक्ष र उच्च सरकारी वकिलको कार्यालयको रिटलाई सुनुवाई गर्दै यस्तो आदेश दिइएको उच्च अदालत पाटन हेटौँडा इजलासका रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिए।  चितवन जिल्ला अदालतको अनुमतिमा मात्रै विदेश जान पाउने चितवनको आदेश भने बदर भएको छ। योबाहेक अन्य सबै आदेश सदर भएको रजिष्ट्रार श्रेष्ठले बताए।

चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलासमा कार्यक्रम प्रस्तोता लामिछानेले साधारण तारिखमा रिहा हुनुपर्ने मागसहित निवदेन दर्ता गरेका थिए।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage