scheduleमगलवार मंसिर ३ गते, २०७६

हे नारन

बेलाको बोली (मुक्तक)

ऋषि बस्ताकोटी

हिजो कसैले भने- उनीहरू दिन आए,
हिजो कसैले ठाने- उनीहरू लिन आए,
एकपछि अर्को तमासा देखेपछि हे नारन –
आज सबैले बुझे उनीहरू किन आए !

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage