scheduleआइतवार मंसिर १ गते, २०७६

शनिबार प्रिमियर लिगमा हुँदैछन् विशेष आठ खेलहरु

काठमाडौँ, १ कात्तिक । शनिबार प्रिमियर लिगमा विशेष आठ खेलहरु हुँदैछन् ।

यस सिजन खासै गतिलो सुरुवात गर्न नसकेको म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेससँग आमनेसामने गर्दैछ ।

म्यानसिटीका लागि यस सिजन कठिन यात्रा हुने देखिएको छ ।

लिभरपुलले आठ अंकको अग्रता बनाइराखेको छ ।

प्रिमियर लिगमा प्रतिस्पर्धामा टिकिराख्न पनि म्यानसिटीलाई जित्नै पर्ने दबाब रहेको छ ।

त्यस्तै यस सिजन निकै झुर खेल खेलेको टोटनहमले वाटफोर्डसँग खेल्दैछ । चेल्सीले न्युक्यासल युनाइटेडसँग खेल्दैछ । बिस्तारै लयमा देखिएको चेल्सीले सहज जित हात पार्ने अनुमान गरिएको छ ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage