scheduleआइतवार मंसिर १ गते, २०७६

एनआरएनए निर्वाचनः मतगणना सकियो, केहीबेरमा नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौँ, १ कात्तिक । अन्ततः गर्मागर्मीकाबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) को मतगणना सकिएको छ ।

निर्वाचन समितिका प्रवक्ता भुषण घिमिरेका अनुसार केहीबेरमा नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

बुधबार निकै चर्काचर्कीका बीच मतदान सुरु भएतापनि निर्वाचन स्थगित भएपछि बिहिबारका लागि मतदान सारिएको थियो । बिहिबार राति सुरु भएको मतगणना सकिएको निर्वाचन समितिले जानकारी दिएको हो ।

कुल २३४१ मत खसेको उक्त एनआएरएनए चुनावमा कुमार पन्त र कुल आचार्यबीच कसले बाजी मार्ने अनुमान तथा अड्कलबाजी चल्न थालेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage