scheduleआइतवार जेष्ठ १८ गते, २०७७

टिपरले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यू


महोत्तरी, १ कात्तिक । महोत्तरीमा टिपरले किच्दा १० वर्षीय एक बालकको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार बिहान सम्सी-२ पर्सादेवाडस्थित सडकमा शेष सलिमको १० वर्षीय छोरा शेष वकासलाई टिपरले किच्दा उनको घटनास्थलमै मृत्यू भएको हो ।

दुर्घटनालगत्तै स्थानीयले घटनामा जोडिएको ज १ क ४६६ नं.को टिपरलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । मृतक स्थानीय बालक हुन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय