scheduleआइतवार मंसिर १ गते, २०७६

नेकपा सिन्धुपाल्चोककाे स्थानीय कमिटीले पायो पूर्णता

सिन्धुपाल्चोक, २ कात्तिक । नेकपा सिन्धुपाल्चोकले १२ स्थानीय तहको कमिटीलाई पुर्णता दिएको छ । स्थानीय तहको कमिटीले पुर्णता पाएसँगै शनिबार जिल्लाभर एक हजार बढीले नेकपाको नीति विचार र सिद्धान्तप्रति बफदार रहेको भन्दै नेकपाका केन्द्रीय नेताहरुबाट सपथ खाएका छन् ।

सिन्धुपाल्चोकका १२ स्थानीय तहमा शनिबार एकैपटक पालिका स्तरका कमिटीका सदस्यहरुलाई सपथ खुवाइएको थियो । सिन्धुपाल्चोकमा १२ स्थानीय तहमध्ये तिन नगरपालिका रनौ गाउँपालिका रहेका छन् । नगरपालिकामा ८१ सदस्य र गाउँपालिकामा ७५ सदस्य कमिटी गठन गरिएको नेकपा सिन्धुपाल्चोक प्रचार विभाग प्रमुख यज्ञराज सापकोटाले जानकारी दिए ।

 

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage