scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

रियल मड्रिडको नमिठो हार

काठमाडौँ, ३ कात्तिक। स्पेनिस लिग ला लिगामा रियल मड्रिडलाई नमिठो झट्का लागेको छ । १० जना खेलाडीमा सिमित रियल मार्लोकासँग १–० गोलले पराजित भएको छ ।

मालोर्काकाका लागि खेलको सातौ मिनेटमा लाजो जुनियरले गोल गरे । तर, खेलको ७४ औ मिनेटमा ओड्रिजोला रातो कार्ड खादाँ रियललाई अर्को झट्का लाग्यो । यस सिजन पहिलो हार भोगेको रियलले शिर्षस्थानमा रहने अवसर गुमाएको छ ।
यो हारसँगै बार्सिलोना शिर्षस्थानमा उक्लिएको छ ।

९ खेल खेलेको १८ अंक सहित लिग तालिकाको दोस्रो स्थानमा रहेको छ ।

मार्लोका १० अंक जोड्दै तालिकाको १४ औ स्थानमा छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage