scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

म्यानचेस्टर सिटीको सहज जित

काठमाडौँ, ३ कात्तिक। गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई २-० गोलले पराजित गरेको छ ।

म्यानसिटीका लागि ग्राबियल जिसस र कप्तान डेभिड सिल्भाले एक एक गोल गरेका थिए ।

म्यान सिटीका लागि खेलको ३९ औं मिनेटमा जिससले गोल गरे । खेलको ४१ औं मिनेटमा सिल्भाले गोल गरे ।

सिटीले ९ खेलबाट १९ अंक जोडेको छ । शिर्षस्थानमा रहेको लिभरपुलको २४ अंक रहेको छ ।

क्रिष्टल १४ अंकका साथ छैटौं स्थानमा छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage