scheduleबुधवार कार्तिक २७ गते, २०७६

महराको बयान सुरु

फाइल फोटो

काठमाडौँ, ३ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ । बलात्कार प्रयासको आरोप लागेका महराले स्वास्थ्यको कारण देखाउदैं  यसअघि बयान दिन अस्वीकार गर्दै आएका थिए  ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा महराको बयान सुरु भएको उनी पक्षधर वकिल मुरारी सापकोटाले जानकारी दिए ।

सरकारवादी फौजदारी मुद्दामा अभियुक्त पक्राउ परेपछि प्रहरीले बयान गराउने प्रावधान छ । तर महरा अस्वस्थताका कारण अस्पतालमा रहेकाले जिल्ला सरकारी वलिकको कार्यालयमा प्रहरीको उपस्थितिमा बयान सुरु भएको हो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage