scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

सन्दिप लामिछाने बने करोडपति, ओभल इन्भेन्सीबल्समा १ लाख पाउण्डमा  अनुबन्धित

काठमाडौँ, ४ कात्तिक । आइतबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

उनी ओभल इन्भेन्सीबल्समा १ लाख पाउण्डमा  अनुबन्धित भएका हुन् ।

सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएको यो पहिलो पटक हो ।

केही हप्ता अगाडि कर्नाटकाले उनलाई ४५ हजार अमेरिकी डलर अनुबन्ध गरेको थियो ।

एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाई देखि १६ अगष्टसम्म हुनेछ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage