scheduleशुक्रवार मंसिर ६ गते, २०७६

एन्डी मर्रेले जिते युरोपियन ओपन टेनिसको उपाधि

काठमाडौँ, ४ कात्तिक । स्विस खेलाडी स्टान वावरिन्कालाई पराजित गर्दै ब्रिटिश खेलाडी एन्डी मर्रेले युरोपियन ओपन टेनिसको उपाधि जित्न सफल भएका छन् ।

मर्रेले सन् २०१७ पछि पहिलो उपाधि जितेका हुन् ।

मर्रेले वावरिन्कालाई ३-६,६-४ र ६-४ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage