scheduleशुक्रवार मंसिर ६ गते, २०७६

सलमान खानको फिल्म दंबग ३ को ट्रेलर अक्टोबर २३ मा रिलिज हुने

काठमाडौँ, ४ कात्तिक । सलमान खानको फिल्म दंबग ३ को ट्रेलर अक्टोबर २३ मा रिलिज हुने भएको छ ।

केही दिन अगाडिमात्रै यस फिल्मको फस्ट पोस्टर सार्वजनिक गरिएको थियो ।

भाइ अरबाज खानले निर्माण गरेको यस फिल्ममा सलमान खानको अपोजिटमा सोनाक्षी सिंहा रहेकी छिन् ।

यसपटक भने अरबाजले भिलेनको भुमिकामा सुदीपलाई राजेका थिए ।

लामो समयदेखि यस फिल्मलाई निर्माण गर्न खोजिरहेका अरबाज अन्ततः सलमान खानको समय मिलाएर काम सकाएका हुन् ।

यसअघिका दुई फिल्मले बक्स अफिसमा दमदार कमाइ गर्न सफल भएका थिए । यो फिल्मले पनि बक्स अफिसमा रेकर्ड बनाउने उनको अपेक्षा रहेको छ । यो फिल्म २० डिसेम्बरमा रिलिज हुँदैछ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage