scheduleमगलवार मंसिर ३ गते, २०७६

७ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

मोरङ, ४ कात्तिक । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा विराटनगर महानगरपालिका-१५ बस्ने ४९ वर्षीय बिनोद प्रसाद साह पक्राउ परेका छन् ।

बिराटनगर महानगरपालिका-७ स्थित अबैध हुण्डी कारोबार भइरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले साहलाई कारोबारमा प्रयोग गरेको नगद ७ लाख १८ हजार ८ सय ६० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage