scheduleमगलवार मंसिर ३ गते, २०७६

आठ ‘अन्धविश्वास’ जसमा वैज्ञानिकता लुकेको हुन्छ (फोटोफिचर)

काठमाडौं । हामीमा अघिल्लो पुस्ताबाट संस्कारबाट हस्तान्तरण भएको केही मान्यताहरु हुन्छन, जसलाई हामी अन्धविश्वास पनि भन्दछौं । अन्धविश्वास भनेको अवैज्ञानिक विश्वासहरु हुन् जसको कुनै वैज्ञानिक कारणहरु हुँदैनन् ।

तर हाम्रा पुर्खाहरुदेखि मान्दै आइएको र ‘अन्धविश्वास’को रुपमा स्वीकारिएको केही यस्ता मान्यताहरु छन्, जसलाई गहिरोसँग बुझ्दा ती वैज्ञानिक र व्यवहारिक भेटिन्छ ।

जस्तो कि मलाम गएर फर्केपछि नुहाउनुपर्छ, राति पिपलको रुखनजिक जानु हुँदैन, साइतमा निस्कँदा दही खानुपर्छ, उत्तर शिरानी हालेर सुत्नु हुँदैन आदि । तर यी सबै मान्यता वा अन्धविश्वासभित्र वैज्ञानिक कारण हुन्छन्, हाम्रो भाैतिक र मानसिक स्वास्थ्यका लागि उपयोगी र फाइदा जनक नै हुन्छन् ।

हेर्नुहोस् वैज्ञानिकता बोकेका आठ अन्धविश्वास र त्यसको कारण चित्रहरु-

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage