scheduleमगलवार कार्तिक २६ गते, २०७६

रुघाखोकीबाट बच्ने उपाय

 

रुघाखोकीबाट बच्ने उपायः

-शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बस्ने ।

-रुघाखोकी लागेका व्यक्तिहरु ३-५ दिन सम्म घरमै आराम गरेर बस्ने ।

-रोगी व्यक्तिलाई पौंष्टिक खाना र प्रशस्त मात्रामा झोलिलो खानेकुरा, भातको माड, दालको रस,तरकारीको रस, गेडागुडीको रस आदि खुवाउने  ।

-चुरोट रक्सी नखाने ।

-दुध चुस्ने उमेरका बच्चाहरुलाई साविक बमोजिम नियमित स्तनपान गराउने ।

-चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सल्लाह बिना औषधी नखुवाउने ।

-खोक्दा, हाच्छिउँ गर्दा नाक, मुख छोप्ने (सफा रुमाल,कपडा वा पाखुराले)

-सही तरीकाले साबुन पानीले पटक पटक हात धुने ।

-हात नमिलाउने, नमस्कार गर्ने ।

-दुरी कायम गर्ने । (अन्य व्यक्तिसँग कम्तीमा एक वा दुई हात टाढा रहने)

-रोगीलाई बेग्लै वा खुला झ्याल भएको कोठामा राख्ने (सम्भव भएसम्म रोगीलाई अन्य व्यक्ति भन्दा अलग्गै राख्ने )

-आँखा, नाक तथा मुखमा अनावश्क रुपमा हात नलैजाने ।

-जथाभावि  नथुक्ने वा सिंगान नफाल्ने ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage