scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

पोलिग्राफ परीक्षण गर्न मानेनन् आलम

रौतहट, ५ कात्तिक । हत्याको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलमले पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेका छन् ।

प्रहरीले अनुसन्धानका क्रममा आलमले झुठ बोले/नबोलेको पत्ता लगाउन पोलिग्राफ टेस्ट गर्ने तयारी गरेको थियो । तर, आलमले यसलाई स्विकार गरेनन्  ।

Dish_Home

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय