scheduleशुक्रवार मंसिर ६ गते, २०७६

रियललाई राहत, जिदान आशावादी

काठमाडौँ, ६ कात्तिक । गएराति भएको च्याम्पियन्स लिगमा रियल मड्रिडले गलातासारेमाथि १–० को जित दर्ता गर्दै तीन खेलमा पहिलो जित निकाल्न सफल भएको छ । गलातासारेविरुद्धको खेल पराजित भए जिदानलाई बर्खास्त समेत गर्ने हल्ला मिडियामा आइरहेको थियो । रियललाई जित दिलाउन टोनी क्रुसले खेलको १८ औ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै अन्य केही सुनौला अवसर दुवै पक्षले सिर्जना गरेका थिए । तर, खेलमा गोल भने हुन सकेन । यो जितसँगै रियलले राहतको सास फेरेको छ ।

समूह ए मा रियल मड्रिडले तीन खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ भने गलातासारे १ अंक सहित चौथो स्थानमा रहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage