scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

युभेन्ट्सलाई जित दिलाउन पाब्लो ड्याबालाले दुई गोल गरे

काठमाडौँ, ६ कात्तिक । गएराति भएको च्याम्पियन्स लिगमा  युभेन्ट्सले रसियन क्लब लोकोमोटिव मस्कोलाई २–१ गोलले पराजित गरेको छ ।

युभेन्ट्सलाई जित दिलाउन पाब्लो ड्याबालाले दुई गोल गरे । युभेन्ट्सका लागि खेलको ७७ औ मिनेट र ७९ औ मिनेटमा उनले गोल गरे ।

अलेक्सी मिरान्चुकको खेलको ३० औ मिनेटमा रसियन क्लबलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलमा युभेन्ट्सले सानदार कमव्याक गरेको थियो ।

समूह डी मा युभेन्ट्सले ३ खेलबाट ७ अंक जोडेको छ ।

रसियन क्लबको ३ अंक रहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage