scheduleमगलवार जेष्ठ २० गते, २०७७

कस्तो रहेको छ आजको मौसम ?

काठमाडौँ, ६ कात्तिक । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिनभर मध्य र पूर्वका क्षेत्रमा सामान्य बदली हुने सम्भावना छ ।

मौसमविद्का अनुसार आंशिक बदलीको अवस्थामा रहनेछ ।

Dish_Home

मध्य र पूर्वका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय