scheduleआइतवार जेष्ठ १८ गते, २०७७

च्याम्पियन्स लिगः टोटनहमले हान्यो पाँच गोल

काठमाडौँ, ६ कात्तिक । गएराति भएको च्याम्पियन्स लिगमा टोटेनहमले रेड स्टार बेलग्रेडलाई ५–० गोलले पराजित गरेको छ ।

टोटेनहमको जितमा सन ह्युङ मिन र ह्यारीले केनले दुईदुई गोल गरे । त्यस्तै इरिक लामिलाले एक गोल गरे ।

Dish_Home

समूह बी मा टोटेनहमले ४ अंक जोड्न सफल भएको छ ।

रेड स्टारको ३ अंक छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय