scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

बलात्कार र हत्या गरी फरार रहेका गौतमलाई अमेरिकाबाट नेपाल ल्याइयो

काठमाडौं, ७ कात्तिक । बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहरिएका एक नेपालीलाई अमेरिकाले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको छ ।

झापामा २० वर्षअघि एक युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा झापा चन्द्रगढी–३ स्थायी घर भएका लिलाराज गौतमलाई अमेरिकामै पक्राउ गरेर नेपाल ल्याइएको हो ।

Dish_Home

गौतमलाई इन्टरपोल वाशिंटनको सक्रियतामा सन् २०१८ फेब्रुअरी १३ मा पक्राउ गरी अमेरिकाकै हिरासतमा राखिएको थियो ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय