scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

काठमाडौंको एक स्कुलको छत खस्यो, ३६ विद्यार्थी घाइते

काठमाडौं, ६ कात्तिक ।  काठमाडौंको तारकेश्वर नगरपालिकामा रहेको विद्याकुञ्ज स्कुलको छत खस्ता ३६ विद्यार्थी घाइते भएका छन् । बुधबार दिउँसो उक्त बोर्डिङ स्कुलको छत खसेको हो ।

महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार सबै घाइते विद्यार्थीको उद्धार गरिएको छ । सबै विद्यार्थी खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ । घाइते विद्यार्थीहरुको गोंगबुस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage