scheduleबुधवार कार्तिक २७ गते, २०७६

भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक विदा

काठमाडौं, ६ कात्तिक । सरकारले कात्तिक १३ गते सार्वजनिक विदा दिने भएको छ । नेवार समुदायले मनाउने भाइटीकाका दिन कात्तिक १३ गते सार्वजनिक विदा दिने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेवार समुदायले मनाउने भाइटीकामा विदा दिने बताएपछि सरकारले भाइटीकाको भोलिपल्ट समेत विदा दिने भएको हो ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा ‘नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४०’ का प्रतिनिधि मण्डलसँग भेटघाटका क्रममा कात्तिक १३ गते सार्वजनिक विदा दिने प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्री ओलीले नेपाल संवत ११४० नयाँ वर्षको उपलक्ष्यमा काठमाडौंको वसन्तपुरमा आयोजना हुने शुभकामना सभामा समेत सहभागिता जनाउने भएका छन् ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage