scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

१० करोड क्षतिपूर्ति माग्दै अदालत पुगिन् शाह

काठमाडौँ, ६ असोज । अस्पतालको लापरबाहीले  असामान्य बच्चा जन्मिएको भन्दै पूर्व सांसद गायत्री शाह ललितपुर जिल्ला अदालत पुगेकी छिन्। शाहा मेडिसिटी हस्पिटलविरुद्ध १० करोड रुपैयाँ बराबर क्षतिपूर्तिको माग गर्दै अदालत पुगेकी हुन्  ।

शाहले अस्पताल र चिकित्सकविरुद्ध क्षतिपूर्ती माग गरेकी हुन्। गत फागुन २८ गते साहले उक्त अस्पतालमा ‘डाउन सिन्ड्रोम’ भएको बच्चा जन्माएकी थिइन्।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage