scheduleशनिवार कार्तिक ३० गते, २०७६

लिफ्टले किच्दा मारिए कामदार


झापा, ७ कात्तिक । विद्युतीय लिफ्टको कन्ट्रोलरले किच्दा एक कामदारको मृत्यू भएको छ । झापाको दमक– ६ स्थित दमक महल यस्तो दुर्घटना भएको हो ।

दुर्घटनामा परी दमक नपा-८ किरात चौकमा बस्दै आएका बर्ष ३५ का सन्तोष मगरको मृत्यु भएको छ । महलभित्रको निर्माणाधिन बिद्युतीय लिफ्टमा वेल्डिङ गर्ने क्रममा माथिबाट लिफ्टको एक हजार किलोको कन्ट्रोलर मेशिन अचानक झरेर काम गरिरहेका मगरलाई किचेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

लिफ्टले किचेर घाइते भएको मगरको उपचारको लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage