scheduleमगलवार मंसिर ३ गते, २०७६

डोजर

बेलाको बोली (मुक्तक)

ऋषि बस्ताकोटी

कतै पहिरो चलाउने गरी भीरमा चल्छ डोजर,
कतै मान्छे नै लडाउने गरी शरीरमा चल्छ डोजर,
समृद्धिको एक झर झरीमा कहिले भिज्ने हो भन्देऊ-
रुमानी सपना फुलाउँदै खै कहाँ पीरमा चल्छ डोजर ?

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage