scheduleबिहिवारफाल्गुन २० गते, २०७७

तिहारमा विदेशी सामानको आयात बढ्यो

काठमाडौं, १० कात्तिक । अघिल्लो वर्षको तुलनामा यो वर्ष भाईटिकामा प्रयोग हुने भाई मसलाको लागि ५ अर्व भन्दा बढिको विदेशी सामान आयात भएको छ ।
साउन, भदौ, असोज तीन महिनाको तथ्यांक हेर्दा यो वर्ष ५ अर्ब ४२ करोड मूल्य बराबरको सामग्री आयात भएको भन्सार विभागले जनाएको छ । यो अवधिमा स्याउ, काजु, किसमिस, अमिला जातका फलफूल, लगायतका सामग्री आयात भएको विभागका निर्देशक शिशिर घिमिरेले जानकारी दिए ।
गत वर्ष ४ अर्ब बराबरको सामान आयात भएको भएपनि यो वर्ष भने बढि मूल्यको सामान नेपालले ल्याएको उनले बताए ।

यस्ता सामानहरु चीन, भारत, अमेरिका, टर्की लगायतका देशबाट आयात हुने गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay