scheduleमगलवार कार्तिक २६ गते, २०७६

‘हो, अब छिट्टै बिहे गर्नेछु’

काठमाडौँ, ११ कात्तिक । बलिउड तथा दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् काजल अग्रवाल । उनले तामिल र तेलुगु फिल्ममा पनि काम गरिसकेकी छिन् । उमेरले ३४ लागेकी उनले अब भने विवाहको सुरु कसेको बताइएको छ ।

सुन्दर अभिनेत्रीका रूपमा समेत चिनिने काजलले हालै आफू बिहेका लागि तयारीमा रहेको बताएकी छन् । एक कार्यक्रममा बोल्दै उनले बिहेको प्रस्ताव स्वीकार गरिसकेको र छिट्टै बिहे गर्ने योजनामा रहेको खुलासा गरेकी छन् । ‘हो, अब छिट्टै बिहे गर्नेछु,’ काजलको बिहे धारणा उनकै ‘बाहुबली’ को–स्टार प्रभासको बिहे चर्चा लगत्तै आएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage