scheduleआइतवार जेष्ठ २ गते, २०७८

भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेट, अन्य देशमा कतिबेला लगाउने ? (साइतसहित)

काठमाडौं, ११ कात्तिक । यस पटकको तिहारमा भोलि भाइटीका वा अन्तिम दिन हो । अन्तर्राष्ट्रिय पंचाङ्ग निर्णायक समितिले यसपालिको भाइटीकाको शुसाइत सार्वजनिक गरिसकेको छ ।

समितिले नेपालसहित अन्य देशमा भाइटीका लगाउने शुभसाइत सहितको सूचना सार्वजनिक गरेको हो । समितिले जारी गरेको शुभसाइत अनुसार नेपालमा यसपालि भाइटीकाको साइत बिहान ११ बजेर ५५ मिनेट रहेको छ ।

त्यस्तै अन्य मुलुकमा भाइटीकाको साइत समेत सार्वजनिक गरिएको छ । समितिका अनुसार भारतमा भाइटीकाको शुभसाइत ११ बजेर ४५ मिनेट रहेको छ ।

समितिका अनुसार यसपालि भाइटीकाको शुभसाइत निम्न रहेको छः

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय