scheduleशुक्रवार जेष्ठ २३ गते, २०७७

जिपबाट खसेर घाइते भएका बालकको मृत्यु

बैतडी, ११ कात्तिक । पाटन नगरपालिकामा जिपबाट खसेर घाइते भएका एक बालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा पाटन नगरपालिका-७ किम्तोलीका  १५ वर्षे सुबास चन्द रहेका छन् ।

Dish_Home

आइतबार साँझ किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गर्दा जिपको पछाडि झुण्डिएका चन्द खसेर घाइते भएका थिए। घाइते चन्दलाई उपचारका लागि साँझ नै डडेल्धुरा अस्पताल लगिएको थियो ।

चन्दलाई उपचारपछि घरमा ल्याइएको तर अस्पतालबाट फर्केपछि राति नै चन्दको मृत्यु भएको हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय