scheduleसोमवार मंसिर २ गते, २०७६

देउसीभैलोमार्फत कर्णाली पहिचान झल्काउँदै

काठमाडौँ, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)देउसीभैलोमार्फत कर्णाली पहिचान झल्काउँदै
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना विभिन्न विभागमार्फत जनताको घरदैलोमा भेटघाटलाई तीव्र पारेको छ ।

काठमाडौँमा रहेका कर्णालीवासीको उपस्थितिमा दुई दिनदेखि देउसीभैली कार्यक्रममार्फत भेटघाट तथा खास कर्णालीको संस्कृति उजागर गर्ने काम पनि गरिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा सोही दलको कर्णाली सम्पर्क समितिले आयोजना गरेको सो कार्यक्रममा अध्यक्ष दाहालले बेला–बेला हुने यस्ता कार्यक्रमले कर्णालीको परम्परा र संस्कृतिको प्रचारमा महत्वपूर्ण टेवा पुग्ने बताए ।

उक्त सम्पर्क समितिका इन्चार्ज सत्य पहाडीले पछाडि परेको कर्णाली क्षेत्रलाई राष्ट्रिय मूल प्रवाहमा समाहित गर्न अध्यक्ष प्रचण्डले निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय रहेको बताए ।
उनले आफ्ना विभिन्न विभागमार्फत जनताको घरदैलोमा भेटघाटलाई तीव्र पारेको छ ।

काठमाडौँमा रहेका कर्णालीवासीको उपस्थितिमा दुई दिनदेखि देउसीभैली कार्यक्रममार्फत भेटघाट तथा खास कर्णालीको संस्कृति उजागर गर्ने काम पनि गरिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा सोही दलको कर्णाली सम्पर्क समितिले आयोजना गरेको सो कार्यक्रममा अध्यक्ष दाहालले बेला–बेला हुने यस्ता कार्यक्रमले कर्णालीको परम्परा र संस्कृतिको प्रचारमा महत्वपूर्ण टेवा पुग्ने बताए ।

उक्त सम्पर्क समितिका इन्चार्ज सत्य पहाडीले पछाडि परेको कर्णाली क्षेत्रलाई राष्ट्रिय मूल प्रवाहमा समाहित गर्न अध्यक्ष प्रचण्डले निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय रहेको बताए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage