scheduleबिहिवारफाल्गुन २० गते, २०७७

पूर्वराजा ज्ञानेन्द्रले बहिनी शोभाको हातबाट लगाए टीका

काठमाडौं, ११ कात्तिक । पूर्व राजा ज्ञानेन्द्र विरबिक्रम शाहले आफ्नी बहिनीको हातबाट तिहारको टिका लगाएका छन् ।

पूर्व राजा शाहले मंगलबार १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् ।

पूर्वराजा शाहले कमलादीस्थित बहिनी शोभाको घर पुगेर टीका लगाएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay