scheduleशनिवार कार्तिक ३० गते, २०७६

हलेसीमा बस दुर्घटना, १२ यात्रु घाइते


काठमाडौं, १३ कात्तिक । खोटाङको हलेसी नजिकै यात्रुबाहक सवारी दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् । जिल्ला सदरमुकाम दिक्तेलबाट मोरङको विराटनगर जाँदै गरेको बस दुर्घटनाग्रस्त भएको हो ।

प्रहरीका अनुसार को १ ख ६३२० नम्बरको बस खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० कामीडाँडामा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल खोटाङ लगिँदै गरेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage