scheduleआइतवार जेष्ठ २ गते, २०७८

देशभर किजापूजा लगाउँदै नेवार समुदाय


काठमाडौं, १३ कात्तिक । उपत्यकालगायत देशभरका नेवार समुदायले बुधबार किजापूजा (भाइटीका) लगाउँँदैछन् ।

मगंलबार नेपाल सम्बत् ११४० को दिनमा म्हः पूजा (आत्म पूजा) गरेका नेवार समुदायले आज भाइटीका लगाउन लागेका हुन् ।

नेवार समुदायले यसवर्ष तिथि–मिति घटबढ भएका कारण कात्तिक १३ गते भाइटीका मनाउने निर्णय गरेका थिए । नेवार समुदायको मागलाई सम्बोधन गर्दै सरकारले आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय